देशमा बन्द होइन शान्तिको खाँचो छ ।
This blog aims to provide various services to the online users .
Modi said , " If Nepal , the land of Buddha , can give message to the world , why can't India too do the same ? "

नेपालका GOOGLE BOY आदित्य दाहाललाई उपचारका क्रममा अमेरिका लगियो
आदित्य दाहाल चार वर्ष आठ महिनाका बालक हुन् । यिनी बालक मात्र होइनन् । यिनमा भएको प्रतिभा देखेर हामी सबै छक्क पर्न सक्छौं । अहिलेसम्म स्कूलमा नपुगेका यी बालकले भूत , भविष्य र वर्तमानका सबै कुरा बताउन सक्छन् । सुरुमा यिनलाई सबैले सामान्य ज्ञानका प्रश्नहरु सोध्ने गर्दथे । सबै प्रश्नहरुको ठीक उत्तर पाएपछि यिनलाई अझ जटिल प्रश्नहरु सोधिए । वेद र उपनिषद्का सबै श्लोकहरु यिनका मस्तिस्कमा अटाउन भ्याएका रहेछन् । नेपाली र अंग्रेजी मात्र होइन , चाइनिज , कोरियन , रसियन र अन्य लिपिमा समेत यिनले लेख्न सक्छन् । यो देखेपछि सबै मानिस उनी देखेर चकित भएका छन् ।
आफूलाई भेट्न आउने मानिस को हुन् , उनलाई पहिले नै थाहा हुने गर्दछ । मुख्यसचिव लीलामणि पौडेल उनलाई भेट्न जाँदा उनले लेखिदिए "बागमतीको सफाइ होइन , फोहोर फाल्न बन्द गरौँ " । " नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? " भनेर प्रश्न गर्दा यिनले भने " जनमत संग्रह गरौँ । " यिनका कतिपय प्रश्नको उत्तर निकै जटिल पनि हुने गर्दछन् । नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्दा यिनले भने " नेताहरू बोल्छन् मात्र काम गर्दैनन् । " उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए " भो, आज लेख्दिनँ ।" आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् । आफू बाह्र बर्षको भएपछि विश्वले उनलाई चिन्ने उद्घोष उनले गरेका छन् । प्रधानमन्त्री जाँदा पनि यिनले छक्कै पारिदिए । यिनमा ज्ञानको सागर छ तर यिनी बोल्न सक्दैनन् । त्यसैले सरकारले यिनको उपचार अमेरिकामा गराइदिने भएको छ । आशा गरौँ यिनी छिटै निको भएर नेपाल फर्कने छन् ।

हेर्नुस् यो भिडियो
नेपाली राष्ट्रिय गान
National Anthem of Nepal
हामी सबै नेपाली को चाहनाशान्त सुध्रिढ र समुन्नत नेपाल" - Peaceful prosperous and developed Nepal
Subscribe to:
Posts (Atom)
Powered by © Nepali Calendar