देशमा बन्द होइन शान्तिको खाँचो छ ।
This blog aims to provide various services to the online users .
Modi said , " If Nepal , the land of Buddha , can give message to the world , why can't India too do the same ? "
India celebrated 68 years Independence Day on 15th of August , 2015 with grand fervour . Narendra Modi , the PM of India , addressed many things and he even took an example of Nepal . Modi said , "Brothers and sisters, if Nepal, the land of Buddha, can give message to the world , why can't India too do the same? So it's the call of the hour that we renounce the path of violence and take the path of brotherhood."
नेपालका GOOGLE BOY आदित्य दाहाललाई उपचारका क्रममा अमेरिका लगियो
आदित्य दाहाल चार वर्ष आठ महिनाका बालक हुन् । यिनी बालक मात्र होइनन् । यिनमा भएको प्रतिभा देखेर हामी सबै छक्क पर्न सक्छौं । अहिलेसम्म स्कूलमा नपुगेका यी बालकले भूत , भविष्य र वर्तमानका सबै कुरा बताउन सक्छन् । सुरुमा यिनलाई सबैले सामान्य ज्ञानका प्रश्नहरु सोध्ने गर्दथे । सबै प्रश्नहरुको ठीक उत्तर पाएपछि यिनलाई अझ जटिल प्रश्नहरु सोधिए । वेद र उपनिषद्का सबै श्लोकहरु यिनका मस्तिस्कमा अटाउन भ्याएका रहेछन् । नेपाली र अंग्रेजी मात्र होइन , चाइनिज , कोरियन , रसियन र अन्य लिपिमा समेत यिनले लेख्न सक्छन् । यो देखेपछि सबै मानिस उनी देखेर चकित भएका छन् ।
आफूलाई भेट्न आउने मानिस को हुन् , उनलाई पहिले नै थाहा हुने गर्दछ । मुख्यसचिव लीलामणि पौडेल उनलाई भेट्न जाँदा उनले लेखिदिए "बागमतीको सफाइ होइन , फोहोर फाल्न बन्द गरौँ " । " नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? " भनेर प्रश्न गर्दा यिनले भने " जनमत संग्रह गरौँ । " यिनका कतिपय प्रश्नको उत्तर निकै जटिल पनि हुने गर्दछन् । नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्दा यिनले भने " नेताहरू बोल्छन् मात्र काम गर्दैनन् । " उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए " भो, आज लेख्दिनँ ।" आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् । आफू बाह्र बर्षको भएपछि विश्वले उनलाई चिन्ने उद्घोष उनले गरेका छन् । प्रधानमन्त्री जाँदा पनि यिनले छक्कै पारिदिए । यिनमा ज्ञानको सागर छ तर यिनी बोल्न सक्दैनन् । त्यसैले सरकारले यिनको उपचार अमेरिकामा गराइदिने भएको छ । आशा गरौँ यिनी छिटै निको भएर नेपाल फर्कने छन् ।

हेर्नुस् यो भिडियो
नेपाली राष्ट्रिय गान
National Anthem of Nepal
हामी सबै नेपाली को चाहनाशान्त सुध्रिढ र समुन्नत नेपाल" - Peaceful prosperous and developed Nepal
Subscribe to:
Posts (Atom)
Powered by © Nepali Calendar